काठमाडौँ । इलामको नयाँ बजार आसपास केन्द्र विन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ६ बजे ५० मिनेट जादा ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
FACEBOOK COMMENTS