इलाममा कांग्रेससँगको मतान्तर घटाउँदै एमालेका सुहाङ

इलाम । इलाम–२ को उपचुनावअन्तर्गत जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर घटाउँदै लगेका छन् । अहिलेसम्म फाकफोकथुम गाउँपालिकाको तीन वटा वडाको मत गणना गरिएको छ । सो परिणाम अनुसार अहिलेसम्म नेपाली कांग्रेसले झिनो मतले अग्रता लिएको छ । तर, एमालेका सुहाङले मतान्तर तीव्र घटाइरहेका छन् । प्राप्त परिणाम अनुसार कांग्रेसका उम्मेदवार डम्बरबहादुर … Continue reading इलाममा कांग्रेससँगको मतान्तर घटाउँदै एमालेका सुहाङ