काठमाडाैं । नेकपा एमालेले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएको छ ।
एमालेका सुदूरपश्चिम प्रदेशका एक नेताका अनुसार दुवै निर्वाचनका लागि पार्टीले उम्मेदवारको नाम टुंगो लगाएको हो ।
अछाम १ मा भीम रावलको ठाउँमा झपट बोहोराले टिकट पाएका छन् भने केही प्रदेशसभामा तालमेलका लागि ठाउँ राखिएको छ ।
यी हुन् एमालेका उम्मेदवार
बाजुरा

प्रतिनिधिसभा
कर्णबहादुर थापा

प्रदेश सभा
लालबहादुर थापा
बलदेव रेग्मी

बझाङ
प्रतिनिधिसभा
ऐन महर
प्रदेशसभा
अफिलाल ओखेडा
एलबी रावल
दार्चुला
प्रतिनिधिसभा
गणेश ठगुन्ना
प्रदेशसभा
हर्देब जोशी
रामदत्त जोशी
बैतडी
प्रतिनिधिसभा
दामोदर भण्डारी
प्रदेशसभा
सुरेन्द्र पाल
लीलाधर भट्ट
डडेलधुरा
प्रतिनिधिसभा
कांग्रेस बीपी
प्रदेशसभा
पठानसिंह बोहोरा
गजेन्द्र शाही