महासंघको साख गिर्न दिन्नँ : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उधोग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले आफ्नो कार्यकालमा महासंघको साख गिर्न नदिने वताएका छन् ।सपथ तथा पदभार ग्रहणपछि आयोजित नवनिर्वाचित पदाधिकारीहरुसँगको परिचयात्मक तथा भेटघाट कार्यक्रमलाई विशेष सम्बोधन गर्दै उनले वर्तमान विषम परिस्थितिमा महासंघको साख गिर्न नदिने बताएका हुन ।तीन वर्षअघि वरिष्ठत उपाध्यक्ष पदमा निर्वाचित हुँदा आफूले गरेको कुनै पनि प्रतिवद्दता नबिर्सिएको चर्चा … Continue reading महासंघको साख गिर्न दिन्नँ : अध्यक्ष श्रेष्ठ