निर्यातलाई व्यवसाय बनाउने व्यवसायी साहसिक र बहादुरी हुन् : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष दिनेश श्रेष्ठले नेपालका निर्यात व्यवसायीहरू साहसी र बहादुर इन्टरप्रेनर भएको बताएका छन् । नेपालबाट निर्यात गर्न त्यति सहज नभएको बताउँदै उनले नेपालमा बसेर निर्यातलाई व्यवसाय बनाउन सक्नु साहसिक र बहादुरी भएको उनको भनाइ छ । सोमबार निर्यात व्यवसायी महासंघ नेपालको दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै … Continue reading निर्यातलाई व्यवसाय बनाउने व्यवसायी साहसिक र बहादुरी हुन् : उपाध्यक्ष श्रेष्ठ