निर्यात व्यवसायीलाई केपी ओलीको ढाडस : निर्वाचनपछि राम्रा दिन शुरू हुन्छन्, नआत्तिनुहोस्

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनपछि मुलुकमा राम्रा दिन शुरू हुने बताएका छन् । निर्यात व्यवसायी महासंघ नेपालको दोस्रो वार्षिक साधारणसभालाई सोमबार काठमाडौंको एभरेष्ट होटेलमा सम्बोधनका क्रममा अध्यक्ष ओलीले अहिलेको सरकारले उद्योगी–व्यवसायीको समस्या समाधान गर्न नसक्ने जिकिर गर्दै निर्यातकर्ता व्यवसायीहरूलाई यस्तो ढाडस दिएका हुन् । ‘अहिले त हामी … Continue reading निर्यात व्यवसायीलाई केपी ओलीको ढाडस : निर्वाचनपछि राम्रा दिन शुरू हुन्छन्, नआत्तिनुहोस्