निर्यात व्यवसायी महासंघको दोस्रो साधारण सभा सम्पन्न,उत्कृष्ट निर्यातकर्ताहरूलाई सम्मान

काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपाल (फिन)को दोस्रो साधारण सभा सोमबार राजधानीमा सम्पन्न भएको छ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा गण्डकी प्रदेश सभा सदस्य एवम् महासंघका अध्यक्ष रामबहादुर गुरुङको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो । नयाँ बानेश्वरस्थित होटेल एभरेष्टमा आयोजित साधारण सभामा सरकारका सचिवहरू र उद्योग व्यवसायसँग … Continue reading निर्यात व्यवसायी महासंघको दोस्रो साधारण सभा सम्पन्न,उत्कृष्ट निर्यातकर्ताहरूलाई सम्मान