अब निजी क्षेत्रले घुस खुवाउन, लाइन लाग्न र थुनिनु पर्दैन : अर्थमन्त्री डा.वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई लक्षित गर्दै सरकार व्यवसायमैत्री वातावरण निर्माणमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ।सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा उनले अब व्यवसाय सञ्चालनका क्रममा घुस खुवाउनुपर्ने, अनावश्यक लाइन बस्नुपर्ने तथा सामान्य विषयमा थुनिनुपर्ने अवस्थाको अन्त्य गरिने बताए ।उहाँले आफू पदमा व्यक्तिगत लाभका लागि नभई देशको अर्थतन्त्रलाई नयाँ दिशातर्फ अघि … Continue reading अब निजी क्षेत्रले घुस खुवाउन, लाइन लाग्न र थुनिनु पर्दैन : अर्थमन्त्री डा.वाग्ले