बहुराष्ट्रिय कम्पनीका २० ठूला करदातासँग अर्थमन्त्रीको छलफल सुरू, को-को छन् सहभागी ?
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुसँगको छलफल सुरु गरेका छन्।आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग उनले छलफल गर्न लागेका हुन् ।छलफलमा ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा उपस्थित छन् ।बैठकमा सहभागी २० कम्पनीमा सूर्य नेपाल प्रालि, एनसेल … Continue reading बहुराष्ट्रिय कम्पनीका २० ठूला करदातासँग अर्थमन्त्रीको छलफल सुरू, को-को छन् सहभागी ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed