काठमाडौं । ललितपुरको भैंसेपाटीमा बन्दै गरेको मन्त्री क्वाटरमा आगलागी भएको छ ।
प्रहरीका अनुसार क्वार्टरभित्र रहेको एक टहरामा आगलागी भएको हो ।
त्यहाँ निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको बताइएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS