काठमाडौं । काठमाडौंको न्यूरोडमा गुड्दागुड्दैको मोटरसाइकलमा आगो लागेको छ । केही बेरअघि लागेकाे आगो निभाउन काठमाडौं महानगरपालिकाको बारुणयन्त्र घटनास्थलमा पुगिसकेको छ ।
विस्तृत विवरण आउन बाँकी छ ।
हेर्नुहोस् भिडिओ–
Corporate Khabar
FACEBOOK COMMENTS