उद्योग वाणिज्य महासंघको निर्वाचन : उम्मेदवारहरूको दोस्रो सूची प्रकाशित (सूचीसहित)

सारांश Generated by Corporate Khabar AI. Editorially reviewed. नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम पुनः सुचारु भएको छ। आज निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारहरूको दोस्रो सूची प्रकाशित गरिएको छ। काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम आजदेखि पुन: सुचारु भएको छ ।जस अनुसार निर्वाचन कार्यक्रमको छैठौँ बुँदाअन्तर्गत … Continue reading उद्योग वाणिज्य महासंघको निर्वाचन : उम्मेदवारहरूको दोस्रो सूची प्रकाशित (सूचीसहित)