काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम आजदेखि पुन: सुचारु भएको छ ।
जस अनुसार निर्वाचन कार्यक्रमको छैठौँ बुँदाअन्तर्गत आज उम्मेदवारहरूको दोस्रो सूची प्रकाशित गरिएको छ ।
समितिले यसअघि मतदान गर्न पाउने सदस्य संघ–संस्थाहरूको नामावली प्रकाशन, त्यसउपरको दाबीविरोध, दाबीविरोधउपर छानबिन र संशोधित नामावली प्रकाशन गरिसकेको छ ।
यस्तै, उम्मेदवारहरूको मनोनयनपत्र दाखिला र उनीहरूको प्रारम्भिक सूची पनि प्रकाशन गरिसकेको छ ।
हेर्नुहोस् सूची–

