उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षका लागि साढे २ बजे निर्वाचन हुने

सारांश Generated by AI. Editorially reviewed. एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि आज दिउँसो साढे २ बजे निर्वाचन हुने भएको छ। कार्यकारिणी समितिको दोस्रो बैठकले निर्वाचन गर्ने निर्णय गरेको हो। काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि आज दिउँसो साढे २ बजे निर्वाचन हुने भएको छ ।महासंघको … Continue reading उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षका लागि साढे २ बजे निर्वाचन हुने