काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि आज दिउँसो साढे २ बजे निर्वाचन हुने भएको छ ।
महासंघको कार्यकारिणी समितिको दोस्रो बैठकले उक्त निर्णय गरेको हो ।
विस्तृतमा हेर्नुहोस्–

यो पनि पढ्नुहोस्–

एफएनसीसीआईमा उपाध्यक्षका उम्मेदवार शिवप्रसादसहित ६ जना केन्द्रीय सदस्य मनोनीत