काठमाडौं । जेठ १४ गते विहिबार सार्बजनिक बिदा हुने भएको छ ।
गृह मन्त्रालयले जेठ १४ गते विहिबार बकर इद परेकोले सार्बजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।