काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया अन्तर्गत मतदाता नामावली प्रकाशित गरिएको छ ।
निर्वाचन समितिले मनोनीति ६ जना केन्द्रीय सदस्यसहित ८८ जनाको नाम सार्वजनिक गरेको हो ।
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षका लागि साढे २ बजे निर्वाचन हुने
हेर्नुहोस् सूची–





