वरिष्ठ उपाध्यक्षमा तीन र कोषाध्यक्षमा दुई जनाबीच प्रतिस्पर्धा हुने (सूची)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को एक जना वरिष्ठ उपाध्यक्ष र एक जना कोषाध्यक्ष पदका लागि केही बेरमा निर्वाचन हुँदैछ ।निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई, सुरकृष्ण वैद्य र हेमराज ढकालको उम्मेदवारी परेको छ ।यस्तै, कोषाध्यक्षमा मनिष लाल प्रधान र अम्बिका प्रसाद पौडेलको उम्मेदवारी परेको छ ।यसअघि वरिष्ठ उपाध्यक्षमा निवर्तमान कोषाध्यक्ष भरत … Continue reading वरिष्ठ उपाध्यक्षमा तीन र कोषाध्यक्षमा दुई जनाबीच प्रतिस्पर्धा हुने (सूची)