नेपालको व्यापार तथा लगानी प्रवर्द्धन गर्न एफएनसीसीआई र मलेसिया चेम्बरले सहकार्य गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री अफ मलेसिया (एनआईसीसी) बीच द्धिपक्षीय सम्झौता भएको छ ।आइतबार सुरु भएको लगानी सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री अफ मलेसिया (एनआईसीसी) बीच व्यापार र लगानी प्रवर्द्धनका लागि सम्झौता भएको हो ।एफएनसीसीआईका अध्यक्ष चन्द्रप्रसाद ढकाल … Continue reading नेपालको व्यापार तथा लगानी प्रवर्द्धन गर्न एफएनसीसीआई र मलेसिया चेम्बरले सहकार्य गर्ने