आगामी बजेट कस्तो हुनुपर्छ ? यस्तो छ, नेपाल उद्योग वाणिज्य महासंघको सुझाव (पूर्णपाठ)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकालले राज्य स्रोतले धान्नसक्ने र रूपान्तरणकारी बजेट ल्याउन सरकारसँग आग्रह गरेका छन् । महासङ्घले हिँजो बुधबार आफ्नै कार्यालयमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा उनले नीति तथा कार्यक्रम राम्रो आएको र सोही अनुसार बजेट आउनुपर्ने भन्दै राज्य स्रोतले धान्नसक्ने र रूपान्तरणकारी बजेट … Continue reading आगामी बजेट कस्तो हुनुपर्छ ? यस्तो छ, नेपाल उद्योग वाणिज्य महासंघको सुझाव (पूर्णपाठ)