काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनलाई लक्षित गर्दै वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ नेतृत्वको समूहले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेको छ ।
समूहले नयाँ विधानअनुसार हुने निर्वाचनका लागि उपाध्यक्षसहित १७ सदस्यीय टोली आज सोमबार सार्वजनिक गरेको हो । उक्त समूहबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल र महिलातर्फ उपाध्यक्षमा कमला श्रेष्ठलाई प्रस्ताव गरिएको छ ।
उम्मेदवार घोषणा सभामा उम्मेदवारहरू एकरङ्गी पोशाकमा सहभागी भएका थिए । जसले महासंघको निर्वाचन प्रचारप्रसारलाई केही पृथक र रोमाञ्चक बनाएको छ ।
हेर्नुहोस् तस्बिरहरू–



यो पनि पढ्नुहोस्–

एफएनसीसीआई निर्वाचन : नरेशलाल श्रेष्ठको समूहद्वारा औपचारिक रूपमा उम्मेदवारी घोषणा
FACEBOOK COMMENTS