शेखर गोल्छाले भने– हामी काम गर्न चाहान्छौँ, राजस्व बुझाउँछौँ, तर अपमान नगरिदिनुहोस् (भिडियो)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले उद्योगी–व्यवसायीहरूमाथि कुनै पनि तवरबाट अपमानजन्य व्यवहार नगर्न सरकार र सरोकारवालाहरूलाई आग्रह गरेका छन् । सोमबार आयोजित महासंघको ५६औं वार्षिक साधारणसभालाइृ सम्बोधन गर्दै उनले मुलुकमा लगानी गरी काम गर्ने वातावरण नै नबनेको तथा काम गर्नेहरू माथि पनि विभिन्न प्रकारका अपमान हुने गरेको बताएका हुन् । … Continue reading शेखर गोल्छाले भने– हामी काम गर्न चाहान्छौँ, राजस्व बुझाउँछौँ, तर अपमान नगरिदिनुहोस् (भिडियो)