नेपाल र बंगलादेशको पहिलो हाफमा बराबरी
कर्पोरट खबर
5:21 pm, मंगलबार, साउन १७, २०७९
काठमाडौं । साफ यु २० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीचको खेल जारी छ ।
भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा जारी खेलमा पहिलो हाफ समाप्तीमा कुनै गोल हुन सकेको छैन ।
दुबै टोलीले गोलका केहि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।


FACEBOOK COMMENTS