५ महिनापछि स्वदेश फर्किए पूर्वप्रधानमन्त्री देउवा

सारांश Generated by Corporate Khabar AI. Editorially reviewed. पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पाँच महिनापछि उपचारका लागि हङकङ र बैंकक बसेर बिहीबार स्वदेश फर्किएका छन्। कांग्रेस नेताहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागत गरेका छन्। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्।बिहीबार बैंककबाट स्वदेश फर्किएका हुन्। उनलाई कांग्रेस नेताहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।कांग्रेसका … Continue reading ५ महिनापछि स्वदेश फर्किए पूर्वप्रधानमन्त्री देउवा