काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले पछिल्लो समय देखिएको राजनीतिक मिलन र समीकरणप्रति सामान्य टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले रवि–बालेनको सहमतिसँगै अब अर्को राजनीतिक मिलन पनि हुने सङ्केत गरेका छन् ।
‘रवि–बालेन मिलेछन्, अब कुलमान–प्रचण्ड बाँकी रहे जस्तो देखियो, त्यो पनि होला झैँ लाग्छ,’ बास्कोटाले लेखेका छन् ।
FACEBOOK COMMENTS