![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन तोलामा १ सयले बढेको छ ।
हिजो (मंगलवार) प्रतितोला १ लाख १८ हजार ६ सयमा कारोबार भएको सुन आज १ लाख १८ हजार ७ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार १ सय ५० रुपैयाँ रहेको छ । त्यस्तै, चाँदीको प्रतितोला १ हजार ४ सय २० रुपैयाँ कायम भएको छ ।
FACEBOOK COMMENTS