![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
छापावाला सुन आज ९०० रुपैयाँले बढेर प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन आइतबार प्रतितोला एक लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।
यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ५० रुपैयाँ कायम गरिएको छ ।
चाँदीको मूल्यमा पनि ३० रुपैयाँले वृद्धि भइ आज प्रतितोला एक हजार ९४० रुपैयाँ कायम भएको छ ।
FACEBOOK COMMENTS