सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ ।सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख ११ हजार १०० रुपैयाँ कायम छ ।शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।चाँदीको मूल्य पनि तोलामा … Continue reading सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो