काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ ।
शुक्रबार प्रतितोला एक लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भएकाे सुन आज बैशाख २१ गते आइतबार ६ सयले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदी भने स्थिर छ प्रतिताेला एक हजार नाै सय १० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।
FACEBOOK COMMENTS