काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक ४ दशमलव १२ विन्दुले बढेको छ ।
यससँगै सूचक २६२७ दशमलव ९६ अंकमा आएको छ ।
यो सेसनमा १ करोड ८१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६२ कम्पनीको ६७ हजार ६२ कित्ता सेयर कारोबार भएको छ ।