सरकारको निर्णयविरुद्ध सुकुमबासी बस्तीमा प्रदर्शन
काठमाडौँ । सुकुमबासी बस्ती खाली गराउने सरकारको निर्णयविरुद्ध विरोध प्रदर्शन भएको छ । एक्कासि आफूहरूलाई हटाउन लागेको भन्दै थापाथलीको बागमती किनार लगायत अन्य स्थानमा बस्दै आएकाहरूले शुक्रबार सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूको प्रदर्शनमा राष्ट्रिय जेनजी नागरिक अभियानलेसमेत साथ दिँदै प्रदर्शन गरिएको थियो ।प्रदर्शनमा सहभागीहरुले विकासका नाममा उठिबास होइन अधिकार चाहिन्छ, गरिबमाथि अन्याय गर्न … Continue reading सरकारको निर्णयविरुद्ध सुकुमबासी बस्तीमा प्रदर्शन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed