काठमाडौं। सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली परिवर्तन गरेको छ ।
सशस्त्र प्रहरीका डीएसपीको नेतृत्वको रहेको टोली हटाएर नयाँ टोली परिचालन गरिएको छ । पूर्वराजाको सुरक्षामा सशस्त्रको १६ जनाभन्दा बढीको टोली थियो ।
Corporate Khabar
FACEBOOK COMMENTS