पूर्वराजाको स्वागतमा जे देखियो… (फोटो फिचर)

काठमाडौं । विगत एक महिनादेखि उपत्यकाबाहिर रहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखरा हुँदै काठमाडौं फर्किएका छन् ।उनको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपाललगायत विभिन्न समूहहरूले काठमाडौंमा र्‍याली निकालेका थिए । काठमाडौं विमानस्थलबाट निस्किएको सो र्‍याली गौशाला, चावहिल, सुकेधारा, नारायणगोपाल चोक हुँदै अहिले निर्मल निवास पुगेको छ ।पूर्वराजा शाह काठमाडौँमा (तस्बिरहरू) त्यस क्रममा … Continue reading पूर्वराजाको स्वागतमा जे देखियो… (फोटो फिचर)