काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिक स्वतन्त्रताभन्दा ठूलो अरू कुनै तन्त्र नहुने बताएका छन् ।
आज आइतबार नयाँ वर्ष २०८२ को अवसरमा भिडिओमार्फत शुभाकामना सन्देश जारी गर्दै उनले वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो–नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने बताएका छन् ।
साथै, उनले चैत १५ गते तीनकुनमा भएको घटनाप्रति दुःख पनि व्यक्त गरेका छन् ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS