काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सरकारले गठन गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा दि ओरिएण्टल इन्स्योरेन्सले २० लाख सहयोग गरेको छ ।
इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारले स्थापना गरेको कोषमा उक्त रकम सहयोग गरेको जनाएको छ ।
उक्त रकम कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक संजय जोशीले अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेको मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयले बताए ।
FACEBOOK COMMENTS