काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अध्यक्ष हेमन्त बस्यालले आज पदबाट राजीनामा दिएका छन् ।
उनले आज साँझ अर्थमन्त्रालयमा पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई राजीनामा बुझाएका हुन् ।