हिमालयन हाइड्रो एक्स्पो, २०२२ : हेलिकोप्टरबाट जलविद्युत् आयोजनाहरूको अवलोकन गराइने

काठमाडौं । भोलि शनिबारदेखि आयोजना हुने ‘हिमालयन हाइड्रो एक्स्पो, २०२२’ मा हेलिकोप्टरबाट विभिन्न जलविद्युत् आयोजनाहरूको अवलोकन भ्रमण भराइने भएको छ । एक्स्पो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्तालाई हेलिकोप्टरमार्फत हाइड्रोपावर आयोजनाहरुको भ्रमण गराउने व्यवस्था गरिएको आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेन्ट सर्भिस प्रालिले जानकारी दिएको छ । त्यसैगरी प्रत्येक दिन … Continue reading हिमालयन हाइड्रो एक्स्पो, २०२२ : हेलिकोप्टरबाट जलविद्युत् आयोजनाहरूको अवलोकन गराइने