काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले आज पदबहाली गरेका छन् ।
आज साँझ शाक्यले प्राधिकरणमा पदबहाली गरेका हुन् ।
सोमबारको मन्त्रिपरिषद वैठकले कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई नियुक्त गरेको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS