प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो १५ मिनेटका निम्ति स्थगन गरिएको छ ।सदनमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को उपस्थिति र जवाफको माग गर्दै विपक्षी दलका सांसदले अवरोध गरेपछि बैठक स्थगन गरिएको हो ।विपक्षीको अवरोधबीच सभामुख डोलप्रसाद (डीपी) अर्यालले पेलेरै संसद्को काम–कारबाही अघि बढाएका थिए ।र, ‘पर्यटन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्तावमा छलफल जारी थियो । त्यति … Continue reading प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित