काठमाडौं । प्रतिनिधिसभा बैठक यही जेठ २५ गतेसम्मका निम्ति स्थगन गरिएको छ ।
मंगलबार पनि विपक्षी दलको अवरोध जारी रहेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले जेठ २५ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगन गरेका हुन् ।