काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पेश गरिएको छ ।
आयोगका अध्यक्ष तप बहादुर मगरले आइतबार राष्ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८१०८२ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
FACEBOOK COMMENTS