काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशमा बेदबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।
प्रदेश कमिटीको नवौँ प्रदेश सभाअन्तर्गत आज मंगलबार भएको निर्वाचनमार्फत उनी अध्यक्ष निर्वाचित भएका हुन्
अध्यक्ष निर्वाचित श्रेष्ठ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् । उनीसँग बागमती प्रदेश कमिटीका उपाध्यक्ष दुर्गाराज श्रेष्ठ प्रतिस्पर्धामा थिए ।
प्रेमहरि मैनाली उद्योग वाणिज्य महासंघ बागमतीको उपाध्यक्ष निर्वाचित
