काठमाडौं । प्रहरीको रबर बुलेटबाट तीन जना प्रदर्शनकारी घाइते भएका छन् ।
कफ्र्यु आदेश कार्यान्वयनको शीलशीलामा प्रहरीले रबर बुलेट चलाउँदा तीन जना घाइते भएको प्रहरीले बताएको छ ।
रबरको गोली लागेर उनीहरू घाइते भएको बताइएको छ । कर्फ्यु लागिसक्दा पनि प्रदर्शन जारी राख्नेहरूमाथि प्रहरीले गोली चलाएको बताइएको छ ।
FACEBOOK COMMENTS