हिमालयन हाइड्रो एक्स्पो शनिबारदेखि शुरू हुँदै, बिजुलीको आन्तरिक खपत र निर्यातमा योगदान पुग्ने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रूपमा आयोजना गर्न लागेको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२२’ आगामी शनिबारदेखि शुरू हुने भएको छ । यसअघि चैत १८ गते शुक्रबारदेखि नै आयोजना गर्ने मिति तय गरिए पनि एक दिन ढिलो गरी शनिबारदेखि एक्स्पो आयोजना गर्न लागिएको इपानले जनाएको छ … Continue reading हिमालयन हाइड्रो एक्स्पो शनिबारदेखि शुरू हुँदै, बिजुलीको आन्तरिक खपत र निर्यातमा योगदान पुग्ने