काठमाडौं । नेपालमा विभित्र ब्राण्डका ईलेक्ट्रिकल स्कुटर तथा साईकल आयात गरी विक्री गदै आएको जम्बो इको भेइकलले चाड–पर्व लाई लक्षीत गरी तिहार धमाका ल्याएको छ ।
यस धमाका अन्तरगत जम्बो इको भेहिकल ले बिक्री बितरण गर्र्दै आयका स्कुटरहरुमा ग्राहकले सिधै नगद रु ५० हजार सम्म छुट पाउँने छन भने ईलेक्ट्रिक साईकलमा रु २० हजार सम्मको छुट हु“ने छ । साथै नमसारी, हेलमेट लगायत विभित्र उपाहार समेत को व्यवस्था रहेको छ ।
जडिबुटी लोकन्थली मा मल्टीब्राण्ड शोरुम रहेको जम्बो इको भेहिकल ले सस्तोमा रु ७५ हजार देखी रु ३ लाख ९९ हजार सम्म पर्ने ईलेक्ट्रिकल स्कुटर तथा साइकलहरु बिक्र बितरण गर्दै आएको छ ।
जम्बो इकोले लिथियम आयन युक्त उत्तकृष्ट प्रविधीका ईलेक्ट्रिकल स्कुटर, ईलेक्ट्रिकल साइकल का साथै सारिरिक रुप ले विकलांग भएका व्यक्ति का लगी ईलेक्ट्रिकल व्हिल चियर उपलब्ध गराउदै आएको छ भने पुँरा रिकण्डीशन स्कुटर समेत उपलब्ध रहेको जस्को मुल्य रु ३५ हजार बाट सुरु हुँने जम्बो इको भेइकल का प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपाने जानकारी दिएका छन ।
FACEBOOK COMMENTS