प्रथम चाबहिल ‘जुत्ता चप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाई आकर्षण छुट

काठमाडौँ । प्रथम चाबहिल ‘जुत्ता चप्पल व्यापार मेला–२०८०’ मा ३० हजारभन्दा बढीले अवलोकन गरेको आयोजकको भनाइ छ। नेपाली जुत्ता चप्पल उद्यमी समूहको आयोजनामा गत माघ १८ गतेदेखि सुरु भएको जुत्ता चप्पल व्यापार मेलामा फागुन ८ गतेसम्म ३० हजारभन्दा बढी ग्राहकले अवलोकन गरेको नेपाल जुत्ता चप्पल उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् जुत्ता चप्पल उद्यमी सुरज बन्जाडेले … Continue reading प्रथम चाबहिल ‘जुत्ता चप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाई आकर्षण छुट