महिलाका लागि बजेट छुट्टयाउन नसकिए दिवस मनाउनुको अर्थ रहँदैन : कमलेश अग्रवाल (भिडिओ)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले महिला सशक्तीकरणका लागि बजेट छुट्टयाउन नसकिए अहिले अन्तर्राष्ट्रिय महिला दिवस मनाएको सार्थक नहुने बताएका छन् ।अन्तर्राष्ट्रिय नारी दिवस २०२४ को अवसरमा आज नेपाल महिला चेम्बरले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै उनले ‘इन्भेष्ट इन ओमन : एक्सालरेट प्रोग्रेस’ नारा दिएर मनाइएको नारी … Continue reading महिलाका लागि बजेट छुट्टयाउन नसकिए दिवस मनाउनुको अर्थ रहँदैन : कमलेश अग्रवाल (भिडिओ)