 
			                  			              
काठमाडौं । अभिनेत्री केकी अधिकारीले घुस नलिने र नदिने शपथ गर्न सबैमा आग्रह गरेकी छन् ।
सामाजिक सञ्जालमा लेख्दै अभिनेत्री केकीले भ्रष्टाचारविरुद्ध जुन उदेश्य र सपना बोकी वीर सहिदहरु लडेको बताउदै घुस लिने र दिने गर्ने छैनौं भन्ने शपथ लिन आग्रह गरेकी हुन् ।
उनले भनेकी छन्–
आउनुस्,
आज एउटा शपथ हामी पनि लिऔं आफैसंग,

भ्रष्टाचार विरुद्ध जुन उदेश्य र सपना बोकी हाम्रा वीर सहिदहरु लडे,

आज एउटा शपथ लिऔं,

घुस लिने र दिने गर्ने छैनौं ,

भ्रष्टाचार र भ्रष्टाचारीलाई ठाँउ दिने छैनौं,

यो त्याग र बलिदान खेर जान दिने छैनौं ।
FACEBOOK COMMENTS