हिजो पैसा खर्च गर्न खल्ती र आईएमई–पे, आज पैसा बचत गर्न ‘खल्ती बाइ आईएमई’ (भिडिओ वार्ता)

विनय खड्का प्रमुख कार्यकारी अधिकृत (सीईओ) खल्ती बाइ आईएमई झन्डै एक दशकयता विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका आईएमई–पे र डिजिटल वालेट खल्ती आपसमा मर्ज भई गत साउन १ गतेदेखि ‘खल्ती बाइ आईएमई’को नामबाट सेवा सञ्चालन गर्दै आएको छ । मर्जरसँगै ‘आईएमई खल्ती लिमिटेड’ को चुक्ता पूँजी ५४ करोड रुपैयाँ नाघेको छ भने साबिकका … Continue reading हिजो पैसा खर्च गर्न खल्ती र आईएमई–पे, आज पैसा बचत गर्न ‘खल्ती बाइ आईएमई’ (भिडिओ वार्ता)