हिजोको प्यानलको धङधङी छोडौं, मिलेर काम गरौं : उपाध्यक्ष शर्मा
काठमाडौं । नेपाल उधोग वाणिज्य महासंघका जिल्ला–नगर उपाध्यक्ष कृष्ण प्रसाद शर्माले नेतृत्व चयनको प्रक्रियामा खडा गरिएका सम्पूर्ण प्यानलहरुको धङधङी छोडेर आम उध्योगी व्यवसायिको पक्ष्यमा काममा फर्किनुपर्ने वताएका छन् ।नवनिर्वाचित पदाधिकारीहरुसंगको परिचयात्मक तथा भेटघाट कार्यक्रममा उनले वर्तमान परिस्थितिमा सबै जना मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको चर्चा गर्दै प्यानलको मानसिकताबाट तत्काल मुक्त हुनुपर्ने वताएका हुन् । नेतृत्व … Continue reading हिजोको प्यानलको धङधङी छोडौं, मिलेर काम गरौं : उपाध्यक्ष शर्मा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed